सुटुक्क किन नेपाल आइन् लोकप्रिय नायिका नन्दिता केसी? उनी सँगको यो रमाइलो कुराकानी हेर्नुहोस्

लामो सम’यदेखि अमेरिकामा रहेकी नायिका नन्दिता केसी सु’टुक्क नेपाल आइन्, मंसिर महिना पारेर नेपाल आ’एकी नन्दिता के विबाहको तया’रीमा छिन् रु एक्कासी अमेरिका भासिनुको खास का’रण यस्तो रहेछ, खोलीन् संघ’र्षको कथा, हेर्नुहोस्।

रमाइलो भिडियो लोकप्रियता कमा’इरहेका बेला एक्कासी अमेरिका भासि’एकी नायिका नन्दिता केसी अहिले नेपाल आएकी छिन् । मंसिर म’हिनामा नै नेपाल आएकी नन्दिताले एक युट्युवसँगको कु’राकानीका क्रममा प्रेम र विबाहका बारेमा राखेका प्रश्नमा उनले निकै चपा’एकी कुरा गरेकी छिन् ।

निकै फरासिली र स्पष्ट वक्ता’का रुपमा तत्का’लिन समयमा नेपालमा अभिनय गर्दा ३० बढी फिल्ममा काम गरेकी यि सुन्दरीले अमेरिकाबाट नेपाल आएको कुरा’कानीका क्रममा चलचित्रमा काम नगरेको भए कसैको आमा, कसैको पत्नि र बुहारी भएको हुन्थे होला भन्ने उ’त्तर दिएकी छिन् । चलचित्रमा काम गरेकै ‘कारण उनले आज दर्शकको माया कमा’उन सफल भएको उल्लेख गरेकी छिन् ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्