श्वेतालाई मुख हेरेर सासुले दिइन् बडेमानको सुनको हार, विबाहपछि श्वेताको घरमा देखियो यस्तो रमाइलो(भिडियो हेर्नुहोस्)

श्रीकृष्ण श्रेष्ठको नि’धन भएको ६ वर्ष पछि नायिका श्वेता खड्काले दो’स्रो विवाह गरेकी छन् । ६ वर्ष अघि नायक श्रीकृष्णसंग विवाह गरेकी श्वेता अहिले सम्म ए’कल जिवन विताएकी थिइन् । विवाहको दुई महिना पनि नपु’ग्दै श्रीकृष्णको निधन भएको थियो । गत मंसिर २२ गतेको लगनमा श्वेताले धुम’धामले बिबाह गरेकी हुन् ।

उनले दुई वर्ष देखि प्रेममा रहेका प्रेमी वि’जयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रि’सोर्टमा विवाह गरेकी छन् । विवाह अघि र विवाह पछि पनि उनले सामा’जिक सञ्जाल फेसवुक मार्फत आफ्ना शुभचिन्त’कलाई आफ्ना भावना सार्व’जनिक गरेकी थिइन् । उनले अहिले भने दोस्रो पटक वैवाहिक जिव’नको सुरु’वात गरेकी छन् ।

सिमित साथी’भाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवार’सँग खुशी देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बि’बाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत घनगढी निवा’सी हुन् ।

उनी घरका का’न्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेको श्वेताले कुराका’नीमा जानकारी गराइन् । व्या’पारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाज’सेवी श्वेता विगत केही समयदेखि रिलेस’नसिपमा थिए । श्वेताको ससुरा’लमा सम्पन्न मुख हेर्ने कार्यक्रममा श्वेताकी सा’सुले सुनको हार उपहार दिएकी छिन् ।-OsNepal बाट
भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्