घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ त?हेर्नुहोस्

सुनको मूल्य आज सात सय रुपै’याँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्य’वसायी महासंघका अनुसार छापा’वाल सुन उक्त रुपैयाँ सस्तो भएसँगै आज प्र’तितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा का’रोबार भएको थियो।

त्यस्तै तेजाबी सुन पनि सोही अन्त:रमा घटेर आज प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारो’बार भएको छ। यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा का’रोबार भएको थियो।

चाँदीको भने आज स्थिर भाउमा का’रोबार भएको छ। अघिल्लो दिन १२ सय १५ रुपैयाँ प्रतितोला का’रोबार भएको चाँदीको मूल्य आज घट’बढ नभएको महासंघले जना’एको छ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्