निशान भट्टराई र अस्मिता अधिकारीको ‘तिमीसंग मन साटें’ गित सार्वजनिक(भिडियो हेर्नुहोस्)

चर्चित गायन रिया’लिटी शो नेपाल आइडल’बाट आफ्नो पहिचान बनाएका प्रतिस्प’र्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमा’न्टिक गीत सार्वजनिक भएको छ।

रवि मल्लको शब्द:संगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निक’लस अर्याल र मुस्कान वाग्लेको राम्रो अ’भिनय रहेको छ। स्वर्णीम थापाको कोरियो’ग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन/सम्पा’दनमा गीतको भिडीयो तयार भएको छ। भिडियोलाइ श्याम कार्की ईन्टरने’टमेन्टले बजारमा ल्यएको छ ।- इताजा खबर बाट

प्रतिकृया दिनुहोस्