श्रीमानको मृ’त्युपछि टिकटकमा माफी माग्दै श्रीमतीले गरिन् आ’त्मह’त्या (भिडियो सहित)

अघिल्लो महिना एक नेपाली विद्यार्थीले आ त्मह त्या गरेको खबर आएको एक महिनापछि साइप्रसमा अर्की २२ वर्षीया एक युवतीले पनि आ ‘त्मह त्या गरेकी छन् ।

गौरी शंकर खहरे ८, दोलखा घर भई हाल साइ-प्रसको लार्नाकामा घरेलु कामदारको रुपमा का-र्यरत उक्त २२ वर्षीया युवतीले आ त्म ह त्या गरेकी नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दिनेश गौतमले बताए ।

आ त्मह त्या गरेकी भनि प्र’हरीले पुष्टि गरेको र पो’स्टमा’र्टमका लागि श व पठाइएको बारे एनआरएनए साइप्रसले जानकारी दिएको समेत उनले बताए ।

आ त्मह त्याको कारण !

मृ’तक तामाङ युवती वैवाहिक सम्बन्धमा बाधि’एकी २ दिनपछि नै २०१९ अगस्टमा साइ’प्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । दु र्घ’टनामा श्रीमानको मृ त्यु भएको खबर पाएपछि सोही रात उनले आ त्मह त्या गरेकी बताइएको छ ।

मृ तक युवतीले टिक–टक भिडियोमा श्रीमानको दु र्घटनाको भि’डियो आफ्नो आमा–बुबा सासू–ससुरासँग माफी याचना गर्दै आफू पनि ‘आफ्नो मुटुसँगै जान लागेको’ लेखेर टिक–टक बनाई आ त्मह त्या गरेकी थिइन् । न्युज२४ नेपाल

भिडियो हेर्नुहोस् भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्