नन्दाले रमेशको खुट्टामै ढोगिन, तिनपटक घुमेर रमेशले जुरुक्कै बोकेर नन्दालाई यसरी घुमाए (हेर्नुहोस् भिडियो)

बहुमुखी प्रति’भाका धनि स्पष्ट वक्ता रमेश प्रसाई र उनका बालाप’नदेखिका साथी जीवन बिष्ट एकै मण्ड’बमा मङ्सिर २२ गते विवाह बन्धनमा बा’धिएका छन । रमेशले कालिकोटकी नन्दा’सिंहसँग लगन’गाठो कसेका हुन । धरानमा धुमधामले भएको बिबाहमा धेरैको उपस्थिति भयो । रमेशको बिबाहमा रबि लामिछाने देखि ज्ञानेन्द्र शाही सम्मका धेरैको उप’स्थिति रहेको र धेरैले सुभ’कामना दिएका थिए ।

सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जी’वनी संगिनी बन्न बनेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सु’कता जगाएको छ । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघ’र्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा धेरै द’र्शकले चासो देखाएपछि रमेश प्रसा’ईले स्पस्ट रुपमा कल्पना संगको सम्ब’न्ध बारे बताएका थिए र भर्खरै बिबाह स’मेत सम्पन्न भएको छ ।

कल्पना सं’गको सम्बन्ध के थियो ? किन गरे नन्दा सङ बिबाह भन्नेबारे सबैलाई थाहा भइ’सकेको छ । बिहेमा यतिधेरै खु’शी मुद्रामा रमेश प्रसाईं देखिए कि हेर्दा सबै छक्क नै परेका थिए । अन्तत रमेश प्रसाईंले यसरी भरे सिन्दुर,भावुक बनेकी नन्दाले रमेशको खु’ट्टामा ढोगिन अनि रमेशले जुरु’क्कै बोकेर घुमाए नन्दालाई तलको भिडियोमा हेर्नुहोला रमेश र नन्दाको माया देखेर आँसु आउनेछ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्