कपाल काट्ने उदाहरणीय महिला भन्छिन् : ‘मलाई छोरा मान्छेको कपाल काट्न गाह्रो लाग्दैन’ (भिडियो हेर्नुहोस्)

कपाल काट्ने सैलुन क’सले चलाउँछ वा सैलुनमा कसले क’पाल काट्छ भनेर कसैलाई प्रश्न गरे स’हजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब ग’लत हुनसक्छ । मोरङको उर्लाबारी हेम’न्ता ठाकुरले सैलुन खोलेरै क’पाल काट्ने व्य’वसाय सुरु गरेपछि उ’दाहरणीय बनेकी छिन् ।

मोरङको उर्लाबारीस्थित आइ’तबारे चोकमा हेयर कटिङ (सैलुन) व्य’वसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर आफ्नो व्यव’सायबाट स’न्तुष्ट रहेको बताउँछिन ।

” पुरुषको दाह्री’जुँगा र कपाल काट्ने काम महि’लाका लागि सुहाउँदैन भनेर आफूलाई जि’स्क्याउने र हेयको दृष्टिले हेर्ने महि’ला फेला पर्ने गरेपनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्य’वसाय गर्नमा कुनै हीनता’बोध नभएको उनले बताइन् ।Osnepal बाट

प्रतिकृया दिनुहोस्