तपाईको पौष महिना कस्तो हुनेछ ? हेर्नुहोस् आफ्नो भाग्य र भविष्य

सूर्य धनु राशिमा, वृह’स्पति मकर राशिमा रहने छ । शनी मकर राशिमा रहने छन् । मंगल पौष महि’नाको आ’रम्भमा मीन राशिमा रहने छ भने पौष १४ गतेबाट मेष राशिमा प्र’वेश गर्नेछन् । राहु वृष राशिमा, केतु वृश्चिक रा’शिमा रहन्छ ।

शुक्र पौष महिनाको आ’रम्भमा वृश्चिक राशिमा रहने छन् भने १९ गतेबाट धनु राशिमा प्र’वेश गर्ने छन् । बुध पौष महिनाको आ’रम्भमा धनु राशिमा र १८ गतेबाट मकर राशिमा वि’चरण गर्ने छन् । धनु राशिमा चन्द्र रहेका समयमा पौषमहिना आ’रम्भ हुनेछ ।

राशिफलमा जे जस्तो भ’निएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, स’म्पत्ति प्राप्ति होस्, घरपरिवार, इ’ष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसी’याली छाओस्, नयाँ कामका क्षेत्रमा उन्न’ती र प्रग’ति होओस्, सबैमा शुभकामना ।Osnepal बाट

प्रतिकृया दिनुहोस्