विवाहमा श्वेता र विजयेन्द्र छमछमी नाचेर सबैलाई रमाइलो बनाए (भिडियो हेर्नुहोस्)

सोमवार विवाह बन्ध’नमा बाँधिएकी श्वेता र उनका पति विजयेन्द्रको विवाहको भिडियो सार्व’जनिक भएको छ । जसमा श्वेता र विजयेन्द्रले निकै रमा’इलो गरेका छन् । विवाहमा वेहुला बेहुली’को नाच देख्न सकिन्छ भने विवाहमा पुगेकाहरुले पनि निकै र’माइलो गरेका छन् ।

उनले स्व अभिनेता श्रीकृष्ण श्रेष्ठको नि’धनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् । उनले सोमवार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगन’गाँठो कसेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्ब’न्धलाई उनीहरुले विवाहमा प’रिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसो’र्टमा उनीहरुको विवाह स’म्पन्न भएको हो ।

उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजा’लहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमा’ध्यमहरुलाई भने नि’मन्त्रणा दिईनन् । नजिकका नाते’दारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ । उनले कोरोना कहरका का’रणले चाहेर पनि साथीभाईलाई बो’लाउन नसकेको भन्दै दुख ब्यक्त गरेकी थिइन् ।

सीमित साथी र आफन्त’माझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनु’सार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनग’ढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दा’जु छन्।-इताजा खबरबाट

प्रतिकृया दिनुहोस्