जाडोमा रायोको साग खानुका यस्ता छन् फाइदाहरु

रायोको सागसँग जो कोही परि’चित हुन्छन् । साग नरु’चाउने सायदै नहोलान् । साग खाँदा भि’टामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौ’सम हो। जाडो मौस’ममा सजिलै उ’पलब्ध हुने, चाँडो पाक्ने र स्वादि’लो पनि हुने भएकाले रायोको सागको तर’कारी लोक’प्रिय मानिन्छ।

रायोका साग बढी पोष’णयुक्त तरकारीमा रायो पर्छ। यो स्वा’स्थ्यका दृष्टिले पनि अत्यन्त ला’भदायक छ। के के फाइदा हुन्छ ?

रायोको सागमा भि’टामिन ए प्रशस्त मात्रा’मा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न याे अत्यन्त उप’योगी हुन्छ। यसमा पाइने फोलिक र म्याग्ने’सियमले मानव शरीरमा रहने विभिन्न विका’रयुक्त वस्तुलाई बाहिर निकाल्छ। रायोको सागमा भि’टामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भ’वतीलाई खु’वाउँदा फाइदा हुन्छ।

जाडोमा बाथका रोगी’लाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्या’मा फाइदा पुर्याउँछ। रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी ला’गिरहने व्यक्तिलाई लाभदा’यक हुन्छ। रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्स’रको जोखिम कम गर्छ।-खबर हबबाट

प्रतिकृया दिनुहोस्