धरानमानै पुगेर रवि लामिछानेले रमेश प्रसाईलाई दिए यसरी विबाहको शुभकामना (भिडियो हेर्नुहोस्)

सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसा:ई आज नन्दासँग बिबाह बन्धनमा बाधिए’का छन् । रमेशको विबाहमा देशका विभिन्न स्थानबाट उनका शुभचिन्तकहरु उनलाई शुभका’मना दिन धरान नै पुगेका छन् ।

महिला टोलीले पञ्चेवाजा बजा’एको उक्त वैबाहिक समारोहमा चर्चित पत्रकार रवि लामिछाने, इन्द्रेणी कार्यक्रमका सञ्चा:लक कृष्ण कँडेल लगायतका परिचि:ति ब्यक्तित्वहरु नै धरान पुगेर उनलाई बैबाहिक जी:वनको शुभकामना ब्यक्त गरेका छन् । रविले यो अवसर मिलाइ’दिएकोमा रमेशलाई भेटेरै बधाई दिए’का छन् ।

महिलाहरुले पञ्चे’वाजा वजाएको देखेर इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल म’ज्जाले जाचेका छन् । रमेशसंग नन्दाको चिन:जान पनि इन्द्रेणीका कृष्ण कडेलले गराइदि:एका थिए ।

भेट भएको केही समय:मा रमेशले नन्दालाई विवा:हको प्रस्ताव राखेको नन्दाले खुला’सा गरेकी छन् । उनले प्रेम प्रस्ताव राखेको एक महिनामा स्वीकार गरेकी थिइन् । काठमा:डौमै रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरी पुगेका थिए ।

बिहेमा कल्पना दा’हाल पनि गएकी छिन् । उनीहरुको वि’वाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युव’रहरु समेत सह’भागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।
यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्