नायिका स्वेता खड्क दोस्रो बैवाहिक बन्धनमा बाँ’धिएकी छन् । उनको सोमबार धनगढी’का विज’यन्द्र सिंह रावतसँग विवाह भएको हो । उनले बेहुली हुँदा’का तस्बीरहरु इस्टाग्राम’मा सेयर गरेकी छन् ।
स्वेताले यस’अघि २०७१ साल असारमा नेपाली चलचि’त्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठसँग वि’वाह गरेकी थिइन् । तर विवाह भएको एक महिना मै श्रेष्ठको निधन भएको थियो ।
श्रेष्ठलाई गुमाएको ६ बर्षपछि उनी दोस्रो बैवाहिक जीवनमा बाँधिएकी हुन् । स्वेता र विजय चन्द्रको बिवाह गोकर्ण रि’सोर्टमा भएको हो । यहाँ थिचेर भिडियो हेर्नुहोस्