भारतिय च’र्चित टिभि सिरियल ‘ये रिश्ता क्या कह’लाता है’ की अभिनेत्री दिव्या भटनागरको मृ’त्यु भएको छ । कोरोना संक्र’मणका कारण ग’म्भिर अवस्थामा उपचाररत ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्याको नि’धनले फेरी भारतीयहरुमाझ शो’क छाएको छ ।
‘ये रिश्ता क्या कहलाता है’ बाट नै चर्चामा आएकी उनलाई कोरोना पुष्टि भएको बारे सामाजिक संजाल फेसबुक मार्फत जा’नकारी गराएको ३ दिनमा नै उनको नि’धन भएको आजतकले उल्लेख गरेको छ । आजतकका अनुसार अभि’नेत्री दिव्याको स्वास्थ अबस्था नाजुक रहेको र उनलाई अहिले भेन्टिलेटर राखेर उ’पचार गरिएको थियो ।
थुपै टिभि सिरियलमा अभि’नय गरेकी अभिनेत्री दिव्यालाई गत बिहिबार २६ नोभेम्बरका दिन अस्पतालमा भर्ना गरिएको थियो । उनले अस्पतालको बेड बाटनै तस्विर शे’यर गर्दै स्टाटस मार्फत आफुलाइक्षर्् कोरोना देखिएको र आफ्नो संम्प’र्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आ’ग्रह गरेकी छिन् । बलिउडमा यस पनि अमिताभ वच्च्न, अभिषेक, ऐश्वर्या, अर्जुन कपुर, मलाइका अरोरा, अमिता बचन, लगायतका च’र्चित कलाकारहरुइ पनि को’रोना पु’ष्टि भएको थियो ।-OsNepal बाट