लोकप्रिय हास्य अभि’नेता मनोज गजुरेल विवाह बन्ध’नमा बाँधिने भएका छन् । मीना ढकालसँग ३ वर्ष अघि डि’र्भोस गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेको स्रोतले ज’नाएको छ ।
एक टेलिभिजनसँग कुरा’कानी गर्दै मनोजले आँफु वि’बाह गर्ने तयारीमा रहेको बता’एका छन् । एक छोरा र १ छोरीका पिता समेत रहेका मनो’जले पूर्वी नेपालमा वि’वाह गर्न लागेको जान’कारी दिए ।
हालै मात्र कोरोनालाई जिते’का उनले एक–दुई महिना पछि मात्रै वि’वाह गर्ने तयारी गरेका छन् । मीना ढकाल’सँगको २२ वर्ष लामो सम्ब’न्धलाई अन्त्य गर्दै सम्ब’न्ध बिच्छेद गरेका मनोज वि’वाह बन्धनमा बाँधिन लागेको प्रोमो एपीवान टेलि’भिजनले सार्वज’निक गरेको छ ।-OsNepal बाट