टिकटकस्टार सुधिर श्रेष्ठसँग श्रेयाको रोमान्स (भिडियो हेर्नुहोस् )

गायिका समिक्षा अधिकारीलाई पछि’ल्ला दिनमा भ्याई नभ्या’ई छ । एकपछि अर्को गर्दै रेक’डिगंमा ब्यस्त समिक्षाका गीतहरु ब्याक टु ब्याक सार्वज’निक भइरहेका बेला समिक्षा अधिकारी र गायक सरोज साजन श्रेष्ठको स्वर’मा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ को भिडियो सार्व’जनिक भएको छ ।

यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको सं’गीत शृजना रहेको गीतमा यूवा–यूव’तीविच हुने प्रेम, मन परेको मानिसलाई फका’उनका लागि यूवकले गरेको विभिन्न तरिकालाई रो’माञ्चक तरिकाले नि’र्देशक
विधान कार्कीले प्रस्तु’त गरेका छन् ।

प्रकाश घिसिङको लगा’नी रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरि’योग्राफी, विकास दाहालको सम्पा’दन, उत्सव दाहालको छायांकन । रहेको छ । जसमा टिकटकस्टार सुधिर श्रेष्ठसँग श्रेया सि’टौला डिमोन क्षेत्री, रुविसा श्रेष्ठको अभि’नय देख्न सकिन्छ ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्