दाइजो प्रथा, मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ मा नाजिरको दमदार अभिनय (भिडियो हेर्नुहोस्)

आफ्ना हरेक भिडि’योमा कथाको अलवा जिवन र भूगोल’लाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियो’लाई फिल्मी स्वरुप दिने नि’र्देशक
विकाश सुवेदी निर्देशित म्यु’जिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषा’लको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्ट’मेन्टले बजारमा ल्याएको हो ।

मधेशी समुदा’यमा व्याप्त दाइजो प्रथाले निम्त्या’एको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवती’बीचको प्रेम देखाइएको ‘सरला’मा
मधेशी समुदा’यमा हुर्के(बढेका अभिनेता नाजिर हुसेनले भि’डियोमा अभिनय गरेका छन् ।

उनलाई अनु था’पाले साथ दिएकी छन् । अन्तर’जातिय प्रेम विवाह गरेपछि नाजिरको परि’वारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यव’हारलाई भिडियोमा देखाइएको छ ।सागर प्रधा’नको क्यामेरा , जिवन थापाको सम्पा’दन र कलर ग्रेडिङ रहेको भि’डियोलाइ सार्वजनिक भएसंगै दर्शकले राम्रा राम्रा प्रति’क्रिया दिएका छन् ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्