अस्ट्रेलियामा रहेका भ’र्सटायल कलाकार मिलन मिश्र अभिनित ‘देउन दिलमा दरबन्दी’ गीतको म्यु’जिक भिडियो सार्व’जनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा गा’यिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको यु’गल गायन रहेको छ ।
देवल भण्डा’रीको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार दीपक शर्माले संगी’तबद्ध गरेका हुन् । गीतमा नरेन्द्र वियोगी’को संगीत संयोजन रहेको छ । युवा युवतीबी’चको प्रेम र आक’र्षणलाई प्रस्तुत गरिएको सार्वजनिक म्युजिक भिडि’योमा मिलन मिश्र र अमुदा बिस्टको अन’स्क्रिन रो’मान्स देख्न सकिन्छ ।
केशब राज भट्टको कोरि’योग्राफी रहेको भिडियोलाई उत्सव दहालले छायां’कन गरेका हुन्। भिडियोमा वि’कास दाहालको सम्पा’दन रहेको छ। रमेश मिश्र र शोभा मिश्र उत्पा’दक रहेका भिडियोलाई प्रकाश धितालको निर्देश’नमा तयार पारि’एको हो ।-न्युज24 बाट