योजना पुरी र राजा खतिवडाको स्वर रहेको गीत ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो हेर्नुहोस्)

गायिका योजना पुरी र गायक राजा खति’वडाको स्वर रहेको गीत ‘थोत्रे साइकल’ सार्व’जनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा प्रेम’कथा व्यक्त गरिएको छ । पुस्कर खतिवडाको शब्द र सं’गीत रहेको गीतमा ओम सुनारको संगीत सं’योजन रहेको छ ।

युवा युवतीको बीचको प्रेम र आ’कर्षण प्रस्तुत गरिएको भिडियोमा गायक राजा र सृजु ढुंगाना मुख्य अ’भिनय रहेको छ । राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अ’भिनय भिडियोमा देख्न सकिन्छ । ईलामको रमणीय चिया बगा’नको दृश्य समा’वेश गरिएको म्युजिक भिडियोमा ओम प्रसाईले छा’याँकन, नविन निरौलाको सम्पा’दन र जीवन शाहीको नि_र्देशन रहेको छ ।-रातोपटी बाट

प्रतिकृया दिनुहोस्