एउटा साइकलको मुल्य ४ करोड

एउटै साइ’कलको मुल्य ४ करोड ? यो कुरा सुन्दा तपाईंलाई हावा’दारी गफ जस्तो लाग्न सक्छ । तर, यो तथ्य गफ नभएको बा’स्तविकता हो । तर यो साइकल नेपालमा भने उ’पलब्ध छैन । समाचार माध्य’महरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ रा’खिएको छ ।

अमेरिकी नागरिक सि’ल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिला’मीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायर’बक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आगो बाली पानी तता’एपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइ’कलमा छ ।

मोटरसाइकलमा जस्तै ह्या’न्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइ’कलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने ब’ताइएको छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्