बिहेको एकदिन मात्र बाँकी हुँदा श्वेताले भावुक हुँदै यसरी सम्झिन् श्रीकृष्णलाई (भिडियो हेर्नुहोस्)

नायिका श्वेता खडकाको दो’श्रो बिहेको चर्चा यति’बेला सबै सञ्चार’माध्यम र सोशल मिडियामा चु’लिएको छ । विबाहको वि’षयमा अहिले’सम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दा’भन्दै अन्ततः ना’यिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग वि’बाहको लगन गाँठो कस्न थालेकी हुन् ।

नायिका खडका र विजेन्द्रको वि’बाह भोली मंसिर २२ गते हुने भएको छ । नायिका खडकाले श्रीले छाडे’को ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो नि’र्णयलाई धेरैले स्वागत योग्य भएको प्रति’कृया दिनुकासाथै नयाँ बैबाहीक जीवन’कोलागी अग्रीम बधाई पनि दिएका छन् ।

बिहेको अ’न्तिम तयारी पुर भईस’केको अवस्थामा नायिका श्वेताले आफ्नो पुर्व पति दिवंगत अभि’नेता श्री कृष्ण श्रेष्ठ र उनका परिवारलाई सम्झिएकी छन् । उनले पुर्व पति श्री कृष्ण र उनका परिवारका सबै सदस्यले आफु’लाई धेरै माया र सम्मान दिएको स’म्झिंदै त्यो परिवारसंग कहिल्यै पनि नाता नटुट्ने पनि बता’एकी छन् ।

एक अन्तर’वार्तामा नायिका श्वेताले स’मय मिलाएर श्रीको घरमा जाने गरेको पनि बता’एकी छन् । उनले आफु त्याहाँ जाँदा आफुलाई धेरै नै माया गरेको र कामको व्यस्त’ताले गर्दा जान नापाउँदा परि’वारले मिस गरेको पनि सुनाईन् । श्वेताले आफु अक्सर श्रीको घरमा कुनै कार्यक्रममो अव’सरमा जाने गरेको र आफुलाई फुुर्सद भएको सम’यमा जाने गरेको बताईन् ।-इताजा खबरबाट

प्रतिकृया दिनुहोस्