‘मेथीको साग’ मधुमेह र मुटु रोगीका लागि लाभदायक, अन्य फाइदाहरु यस्ता छन्

विशेष गरी हामीले मसलाको रुपमा मेथीको दानालाई प्रयोग गदर्छौं । मेथीको दानाजस्तै यसको पात (साग) पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

मेथीको सागले दुवै प्रकारका मधुमेह (टाइप १ र टाइप २)का रोगीलाई फाइदा पु¥याउँछ । मेथीले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ, जुन मधुमेह बिरामीहरूका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।

यसमा पाइने फाइबरले पाचनलाई स्लो गर्दछ, जसको कारण शरीरमा चिनीको अवशोषण छिटो हुँदैन । मधुमेहका बिरामीहरूले मेथीको साग खानु निकै राम्रो मानिन्छ ।

त्यस्तै, मेथीको सागले कोले’स्ट्रोलको अवशोषण कम गर्दछ र कले’जोमा कोलेस्ट्रो’लको गठन रोक्दछ । यो मधुमेह भएका एथेरोस्क्ले’रोसिस बिरामीहरूको लागि पनि धेरै फा’इदाजनक हुन्छ । केही अध्ययनका अनुसार मेथीको सागले श’रीरमा राम्रो कोलेस्ट्रोल (एचडीएल) बढाउन र खराब को’लेस्ट्रोल कम गर्न मद्दत गर्दछ ।

यसका साथै आमाको दूध बच्चा’को विकासको लागि धेरै म’हत्वपूर्ण हुन्छ । मेथी स्तनपानको उत्पा’दनको एक राम्रो स्रोत पनि हो । त्यसकारण, प्र’सूतिपछि मेथीको साग खान महि’लालाई सल्लाह दिइन्छ । तरकारी बाहेक यसको ज’डिबुटी चिया पनि बनाउन सकिन्छ ।

त्यस्तै, मेथीको साग’मा फाइबर पनि पाइन्छ, जसले एन्टिअ’न्सिडेन्ट गुणहरूको साथै पा’चनमा सुधार गर्दछ । पेटको समस्या भएकाहरुले आफ्नो आहा’रमा मेथी साग समावेश गर्नुपर्छ ।

मेथीको चियाले कब्ज, अपच र पेट दुखा’इ कम गर्दछ । यसबाहेक यो आन्द्राको सूजन र पेटको अल्स’रका लागि पनि धेरै लाभदायक हुन्छ । मेथी सागले एसि’डिटी पनि कम गर्दछ । त्यस्तै, मेथीको सागले पु’रुषमा टेस्टोस्टेरोन हर्मोनको उत्पा’दन बढाउने काम गर्दछ । मेथीमा फुरोस्टे’नोलिक सैपो’निन्स हुन्छ, जसले टेस्टो’स्टेरोन वृद्धि गर्छ ।-news24 बाट

प्रतिकृया दिनुहोस्