मिस नेपाल वर्ल्ड-२०२०को ताज नम्रता श्रेष्ठले पहि’रिएकी छिन । होटल पार्क भि’लेजमा भएको मिस नेपालको अन्तिम प्रति’स्पर्धामा सहभागी २० प्रतिस्प’र्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज पहि’रिएकी हुन् । उनी पेशाले किनरगार्डेन टि’चर हुन् ।
अन्तिम राउन्डका ६ जना प्रतिस्प’र्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फै’लिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्त’नकारी तरंग फैला’उन चाहानुहुन्छ ? भनेर सोधि’एको थियो ।
त्यसैगरी मिस नेपाल सुपर नेसन’लको उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जि’तिन् । ‘मिस नेपाल इन्टर’नेशनल’को उपाधि सन्ध्या शर्माले जि’तेकी छिन ।-खबर हबबाट