आर्यन र रितुको ‘अत्ति भो’ गीत सार्वजनिक(भिडियो हेर्नुहोस)

एक दश’कदेखी नेपाली संगीत क्षेत्रमा लागेका गा’यक आर्यन शाही ठकुरीको नयाँ गित ‘अत्ति भो’ सार्वज’निक भएको छ । गीतमा गायक आर्यनलाई गा’यिका रितु चेम्जोङले साथ दि’एकी छिन । टुरिस्ट जंग बिकेको शब्द एवं रचना रहेको गीतमा स’न्तोष सुनार संगीत रहेको छ ।

‘अत्ति भो’ गीतको सा’र्वजनिक भिडि’योमा पछिल्लो सम’यका चर्चि’हीत हास्य’कलाकार एवं मोडल सागर लम्साल (बले), चक्र बम, रोशनी कार्की र गिता ढुंगा’नाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई राजीव समरले निर्देशन एवं कोरि’योग्राफी गरेका छन् ।-न्यूज24 बाट

प्रतिकृया दिनुहोस्