नेपाली गीत सं’गीतमा निकै सक्रिय सि’क्किमेली गायिका गीता शर्माको नयाँ गीत मेरी सो’ल्टिनीको भिडियो बजारमा आएसँगै च’र्चा चुलिएको छ । गीतकार तथा संगीतकार बाल’कृष्ण न्यौपानेको ‘मेरी सोल्टिनी’मा गीतलाई नेपाल आइडलबाट लोक’प्रियता कमाएका गायक किरण भुजेलले स्वर’मा साथ दिएका छन् ।
रियालिटी शो भ्वाइस अफ नेपा’लबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा सिक्क’ममा बसेर नेपाली गीत संगीतमा स’र्मपित रहँदै आएकी छिन् । गीतको भिडियोलाई काठमाडौं उपत्य’काको रम’णीय स्थलमध्येको गोदावरीमा छाया’ङकन गरिएको छ ।
सार्वजनिक भिडियोमा अभि’नेता पल शाह र वर्षा राउतको अ’भिनय रहेको छ । फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लो’भलाग्दो अभि’नय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अव’तारमा प्रस्तु’त भएका छन् ।
निर्देशक गम्भीर विष्टले निकै मे’हेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शक’हरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीत’कार न्यौपाने बताउँछन् । यो समा’चार तयार पार्दासम्म भिडियोलाई करिब १ लाख ८० हजार बढी दर्शक’ले हेरिसकेका छन् ।-Osnepal बाट