यतिबेला ना’यिका श्वेता खड्का र उनका हुनेवा’ला पति विजयन्द्र सिंह रावतलाई वि’बाह लागिसकेको छ । किनमेल, विबाहको तया’री र पार्टीका कारण श्वेता र बिजयेन्द्रको प’रिवारका सदस्यलाई भ्याईनभ्याई भए’को छ ।
उनीहरुको यही मंसिर २२ गते विवाह को सा’इत जुरेसँगै श्वेता र विजयन्द्र केही सम’यदेखि प्रेममा रहेका यो जोडी एक हुन लागेका बेला विजयेन्द्रले आफ्ना साथीहरुलाई ब्याच’लर पार्टी दिएका छन् । विजयेन्द्र र श्वेताको विवाह गो’कर्ण फरेस्ट रिसोर्टमा गर्ने त’यारी गरिएको छ ।
नायिका खड्काले २०७१ असार २३ गते अ’भिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर च’लचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापा’रमा स’क्रिय छिन् । -Osnepal बाट
भिडियो हेर्नुहोस: