रचना रिमालको जन्म’दिनमा रातको १२ बजे शिशिर भण्डारीले अच’म्मको उपहार दिए । आमा सम्झेर रचना भा’वुक भईन् (भिडियो हेर्नुस)

यतिबेलाकी च’र्चित गायिका रचना रिमालको आज जन्म’दिन हो । आजदेखि रचना १८ बर्षमा प्रवेश गरेकी छिन् । युट्युब मिडियामा चटप’टेवाली गायिका भन्ेर चर्चामा आएकी रचना पछि नेपाल आईडलमा भिडिन् ।
नेपाल आईड’लमा सबैको माया पाएर उनी यतिबेला सबैभन्दा व्यस्त गायिकाको सुचीमा छिन् । पछिल्लो समय फोटो फि’रिममा गीत उनको निकै चर्चामा आयो ।

यसैबिच जन्मदिनको १२ बजे राती शिशिर भण्डा’रीले रचनालाई अचम्मको सरप्राईज दिदै उपहार पनि दिए । रचना निकै खुशी भईन् र जीवन’को यो भुल्नै नसकिने क्षण भएको बताईन् । जन्मदि’नमा शि’शिरले उपहार दिदै केक का’टिरहँदा उनी आ’मालाई सम्झेर भावुक भईन् । भिडियो हेर्नुस…

प्रतिकृया दिनुहोस्