अनमोल केसी र उपा’सना सिंह ठकुरी स्टा’रर फिल्म ‘क्याप्टेन’ युट्युमा रि’लिज गरिएको छ । दुई वर्षअघि हलमा रि’लिज हुँदा मिश्रित प्रतिक्रिया पाएको यो फिल्म यु’ट्युबमा आज रि’लिज गरिएको हो ।
हाइप बना’ए पनि फिल्मले हल प्रदर्शनका क्रममा औ’सत व्यवसाय गरेको थियो । समीक्षा पनि सन्तो’षजनक प्राप्त गरेको थियो । यसै फिल्म’बाट डेब्यु गरेकी उपासना सिंह ठकुरी फिल्म क्षे’त्रमा चम्किएकी छिन् ।अनमोल र उपा’सनाका अलावा फिल्ममा सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्रा’कार, विल्सन विक्रम राई, प्रियंका एमभी, राजाराम पौडेल लगायतको अ’भिनय छ ।
एक फुटबल खेला’डीको कथा समे’टिएको फिल्मले कमजोर भीएफएक्स र खराब प्रस्तु’तिका कारण नकारात्मक प्रतिक्रिया क’माएको थियो । भुवन केसीले नि’र्माण गरेको यो फिल्ममा दि’वाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।-खबरहब बाट