हाँस्य कलाकार पवन खतिवडा यस्तो अवतारमा देखा परे (भिडियो हेर्नुहोस्)

प’छिल्ला दिनमा नेपालमा हाँस्यशृख’लाहरुको निर्माण हुनेक्रम बढ्दो छ । कोरोना कहरको स’मयमा पनि जसमध्येको एक हो नेपाल टेलिभिजनमा प्रसारण भइर’हेका आधा दर्जन टेलिशृख’लाहरुमध्येको एक हो गोलमाल ।

नेत्र राउतले नि’र्देशन गर्दै आएको शृखलामा च&र्चित कलाकारहरु शिवहरी आचार्य, शम्भु थापा, बिनोद राई, पवन खतिवडा म्याकुरी, प्रयां’कस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहादुर पुनमगर खबपु, लगायतका लो’कप्रिय कलाकारहरुको अभि’नय रहेको छ ।

शृखला हरेक बिहिबार राती नेपाल टेलि’भिजनमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ । स’मसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोल’मालको १ सय २५ औँ शृख”ला हेर्नुहोस् ।-ताजा खबरबाट

प्रतिकृया दिनुहोस्