राजेशपायल राईलाई बिहे गर्न दबाब, राजेशमाथि १० अभियोग (भिडियो हेर्नुहोस्)

मंसिर सुरु हुना’साथ राजेश पायल राईलाई हरेक वर्ष मि’डिया, शुभचिन्तकदेखि परिवार’सम्मले बिहेको प्रश्न गरेरै सताउँछन् । बिहे गर्न दबा’ब दिन्छन् । तर, राजेश पायल राईलाई के आरोप छ भने उनी बिहे गर्ने पक्षमै छैनन् ।

मात्रै प्रशंस’कको मन राखिदिन उनले बिहेको झुटो आ’श्वासन बाँडिरहेका छन् । हाम्रो कला टिभीमा अनिल याद’वले सुरु गरेको ‘१० अभियोग’ कार्य’क्रममा अतिथि बनेका राजेशले यो अभि’योग गलत रहेको बताएका छन् । आफू बिहेको पक्ष’मा रहेको र धुमधामसँग नै बिहे गर्ने तया’रीमा रहेको उनले बताए’का छन् ।

कार्यक्रममा उनलाई म’हिला र यौनप्रति धेरै नै आसक्त रहेको अ’भियोग समेत लगाइएको छ । चर्चाको असाध्यै भोको रहेको आ’रोप समेत लगाइएको छ । उनीमाथि केके अभि’योग लाग्यो र त्यसको सा’मना उनले क’सरी गरेका छन।-Osnepal बाट

प्रतिकृया दिनुहोस्