कपालमा चाया पर्ने सम’स्याको शिकार अ’धिकांश व्यक्ति भइरहेका हुन्छन् । जाडो होस् या गर्मी कपा’लमा चाया पर्ने समस्या हुन्छ । चायाका कारण कति’पयलाई यसले ठूलै सास्ति दिइरहेको हुन्छ भने व्यक्तिको व्य’क्तित्वमा पनि यसले असर पार्छ ।
टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम नि’रन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, म’सिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ ।
किन पर्छ चया ?
सामा’न्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य का’रण सरसफाइ हो । कपा’लको हेरचाह नै चायाको मुख्य कारण हो । यदी तपाईले कपालको हेर’चाहमा ध्यान पुर्याउनु भएन भने चाया पर्ने स’म्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भा’वना उच्च हुन्छ ।
शरीरमा हुने हर्मोन प’रिवर्तन, वंशाणु’गत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमि’कलको प्रयो’गजस्ता कारणले पनि चाया पर्छ ।
सुक्खा वाता’वरणमा बस्दा पनि क’पालमा चाया पर्ने समस्या हुन्छ ।
लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउको’मा हुने एलर्जीका कारण पनि चाया पर्ने स’मस्या हुन्छ ।
कसरी बच्ने ?
चायाबाट बच्नका लागि कपालको सरस’फाइमा विशेष ध्यान दिन आवश्यक छ । यसका लागि नि’यमित रुपमा नुहाउनु आवश्यक छ । यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पा’दनमा कमी ल्याउँछ ।
भिटामि’नयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिक’लको प्रयोग नगर्ने गर्दा चायाको समस्या’बाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्याउनुपर्छ । एन्टीडेन्ड्रफ स्याम्पु’को प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुट’कारा पाउन सकिन्छ ।-खबरहब बाट