गरगहना र धनसम्पत्ती बोकेर घर छाडेकी पत्निको बाटो हेर्दै क्षेत्र(भिडियो हेर्नुहोस्)

केही सम’यदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटना’हरु आइरहेका छन । यसैबिच आज पनि हामी त्यस्तै एउटा अर्को द’र्दनाक घटना लिएर आएका छौ । घटना हो काठमाडौ बुढानि’लकण्ठको ज“हा श्रीमान क्षेत्र प्रसाद श्रेष्ठको जो केही बर्ष अगा’डिबाट त्यहा बस्दै आएका थिए कोठा भाडामा ।

उनकी श्रमितीको नाम हो मिन कुमारी श्रेष्ठ, जो केही सम’:यदेखि अर्कै केटास“ग फ’रार छिन अहिले । हराएको केही दिनसम्म त क्षेत्रले श्रीमतीलाई जताततै खोजे न त उनीमाथिको बि’श्वास घटयो न त मायानै तर जब एकदिन मोबाईल खोलेर इमो एप्स लग ईन गर्दा यस्ता अ’श्लिल फोटा र ह’र्कतका भिडियोहरु उनीसामु आउन थाले ।

त्यसपछि उनी छा’गाबाट खसेझै भए र एकाएक श्रीमतीलाई खोज्ने तर आएपनि नअगाल्ने नि’र्णयमा पुगे, उतm एप्स भित्र अर्कै केटास“गका फोटाहरु भेटेका थिए क्षेत्रले जस्ले गर्दा उनी निकै रोए । एउटा सुनको तिलहरी, रिङ, मंगलसुत्र सहित स’र्वस्व सामान लिएर ए:काएक टाप कसेकी थिईन यि युवास“ग । उनी स“गै हुदा कसैले केही नगरेको र उनी साथमा नहुदा यस्ता अ’श्लिलजन्य कुराहरु पनि भईरहेको बता’उछन श्रीमान ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्