टिकटकमा भाइरल बिनु अधिकारी गायिका बन्दै, शिशिर भण्डारीसँग गीत गाउने पक्का (भिडियो हेर्नुहोस्)

पछिल्लो स’मय टिकटक मार्फत उदाएर कलाका बि’भिन्न क्षेत्रमा प्रति’भावान व्यक्तिहरु छाईरहेका छन् । जस’मध्ये म्युजिक भिडियोमा युवा पुस्ताका टिकट’करहरुले राज गरिरहेका छन् । प्रिन्सी, प्रिज्मा खतिवडा, दिपा दमन्ता श्रेष्ठ, रेश्मा घिमिरे, गरिमा शर्मा, श्रेया सिटौला, गीता ढुंगाना हुँदै अन्य नामहरु अग्रस्था’नमा आउँछ् । यस्तैमा झापाका समारिका र स्मारिका ढकाल पनि टिक’टकबाट म्युजिक भिडियोमा प्रवेश गरि’सकेका छन् ।

टिकट’कमा रमाईला भिडियोहरु बनाएका चर्चामा आएकी बिनु अधिकारी पनि अब कला क्षेत्रमा लाग्दै’छिन्, टिकटकमा रमाईला प्रस्तुति’हरु दिए पनि उनी भने गायन क्षेत्रमा लाग्न लाला’यित छिन् । सानै देखि मिठो आवाज’मा गाउने बिनुलाई शिशिर भण्डारीले गाय’नको मौका दिदैछन् र आगामी एक गीतमा स’हकार्य गर्दैछन् ।-इताजा खबरबाट
बिनु के भिन्छन्, भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्