पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका का’रणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्ध’नमा बाँधिने भएका छन् । उनले कालीकोटकी समा’जसेवी नन्दा सिंहसँग वि’वाह गर्न लागेका हुन् ।
३ वर्षको प्रेम सम्ब’न्धलाई रमेश र नन्दाले बिवाहमा प’रिणत गर्न लागेका हुन् । यहि २२ गते धरानमा नेपाली परम्प’राअनुसार थोरै ब्यक्तिको उप’स्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जा’नकारी दिइन् ।
नन्दा सिंह कर्णालीको कालि’कोटमा ज’न्मिएकी हुन् । उनको बाल्यकाल पनि कालि’कोटमा नै बित्यो । नेपालगन्जको दृष्टिवि’हीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उ’तिर्ण गरिन् । एसएलसी सकेर उनी काठ’माडौँ आइन् ।
स्नातक तह’सम्म अध्ययन गरेकी नन्दा अहिले सा’माजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत तीन वर्ष देखि १२ जना अनाथ बालबा’लिकाकी आमा बनेकी छन् ।नन्दाको सामाजिक काममा मात्रै होइन सा’हित्यमा पनि रुचि छ ।
कविता, गजल लेख्न निक्कै रुचि राख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियो’गितामा श्रीलङ्का पुगेर समेत जितेकी उनी आँखा देख्दिनन् तर क्रि’केटमा अब्बल छन् । बिहान बेलुका आफै खाना पकाउँछिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामाजिक स’ञ्जालमा उनको रुचि छ ।-इताजा खबरबाट