सुनको भाउ आज तोलामा १६ सयले बढ्यो

आज बि’हीबार सुन चाँदीको भाउ बढे’को छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारो’बार भएको छा’पावाला सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

तेजा’वी सुन पनि आज तोलामा १६ सय रुपैयाँले नै बढेर ९२ हजार १ सय रु’पैयाँ पुगेको हो । चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ५ रुपैयाँमा का’रोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्य’वसायी महासं&घले आज प्रति १० ग्राम छापा’वाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम ते’जावी सुनको मूल्य ७९ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ का’यम गरेको छ ।-News24 बाट

प्रतिकृया दिनुहोस्