घरको छतमा बाह्रै महिना गमलामै फलाउन सकिन्छ धनिया (फाइदा सहित)

धनिया स्वाद र स्वास्थ्य’का लागि निकै महत्व’पूर्ण मानिन्छ । धनिया खेतीबारे मानिसहरुलाई धेरै जा’नकारी हुँदैन । धनिया रोप्नका लागि ठाउँ छैन भन्न सोच्नुभएको छ भने त्यो तपाईको भ्रम मात्र हो । घरको छतमा बाह्रै महिना गमलामै उन्नत जातको धनिया फला’उन सकिन्छ ।

धनिया चिसो तथा न्यानो दुबै किसि’मको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तरा’ईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहने तर बढी तुषा’रो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।

धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाई:सम्ममा समेत गर्न सकिन्छ । ५ डिग्री सेल्सि’यस देखि ३० डिग्री सेल्सियस सम्मको तापक्र’ममा समेत धनिया उब्जाउ गर्न सकिन्छ । १० देखि २० डिग्री सेल्सि’यसको तापक्रम यसको लागि सबैभन्दा उत्तम मान्छि ।

दैनिक प्रयो’गका लागि मासिनले धनिया घरको गम’लामा समेत लगाउन सकिन्छ । तर धनियाको लागि पानी नजम्ने प्रशस्त प्रा’ङ्गारिक पदार्थ भएको माटो चाहिन्छ । यसको लागि माटो को पी’एच ६ दखि ७ हुनु पर्दछ।

बीउ उम्रेको २० देखि २५ दिनपछि केही मात्रामा यूरि’या मलको पनि प्रयोग गर्न सकिन्छ । यसले माटोमा किराह’रुलाई मार्छ भने धनियाको बोट मर्न पाउँदैन । तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघस’म्म र उच्च पहाडमा बाह्रै महिना धनिया लगाउन सकिन्छ । बीउ रोपी उम्रेपछि हल्का गोड’मेल गर्नु पर्दछ ।

माटोको चिस्या’नको अवस्था हेरेर ४–५ दिनमा पानी हालिरहनुपर्छ । धनियाको बिउ उम्रिन करि’ब एक साता लाग्न सक्छ । बीउ उम्रेको महिना दिनमा धनियाको पात खान’योग्य हुन्छ। अचारमा होस् वा तरकारीमा धनियाको मिश्र’णले स्वाद दोब्बर बढाउँछ । धनियालाई तरकारी र अचा’रमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ । यसका फाइदाहरु यस प्रकार छन्ः

हड्डी बलि’यो बनाउँछ
धनियाको जुसको सबै’भन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सि_यम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जो’ड्न पनि मद्दत गर्छ ।

संक्रम’णबाट बचाउँछ
धनियामा एन्टीसे’प्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रम’णबाट बचाउँछ । नियमित रुपमा धनियाको जुसको सेवनले पानी तथा खाद्यान’को सेवनले शरीरमा हुनसक्न विभिन्न संक्र’मणबाट बचाउन सहयोगीको भूमिका नि’र्वाह गर्नसक्छ ।

मुध’मेह कम गर्छ
धनियालाई एन्टीबायोटिक जडि’बुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधु’मेह कम गर्नको लागि प्रयोग गरिन्छ ।

छाला सम्ब’न्धि समस्यामा
धनियामा एन्टी फंगस, एन्टीसेप्टी’क तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्र’कारका समस्याबाट बच्न सकिन्छ ।

मुटु स्व’स्थ राख्छ
धनियाको सेवनले मुटुला’ई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ र राम्रो कोले’स्ट्रालको मात्रालाई बढाउँछ ।

पा’चन क्रिया स्वस्थ्य
नियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रि’यालाई स्वस्थ्य बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनि’याको जुसले प्रभा’वकारी काम गर्छ । धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ । त्यसैगरी यसमा एन्टीअ’क्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण फोक्सो सही तरिका’ले आफ्नो काम गर्दछ ।

उच्च रक्तचाप नियन्त्र’ण
धनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

अनिन्द्रा
सुत्नु अघि एक गिलास धनियाको जुसको सेवन ला’भदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औ’षधी राम्रो निद्रा लगाउन मद्द’त गर्छ ।

बोसो घटाउछ
धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा म’दत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँ’नमा मदत गर्छ । धनियामा कपर, जिंक, आइरन लगा’यत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउ’नमा पनि मदत गर्दछ । यसले मुटुलाई पनि सु’रक्षित राख्ने गर्छ । धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ ।

कपाल र छाला’का लागि फाइदा
धनियामा भिटामिन के, सी, बी र अन्य मि’निरल्स प्रचुर मात्रामा पाइन्छ । यसले कपाल र छाला’लाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया निय’मित रुपमा खानाले छाला स्वस्थ हुन्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्