कहिले’काहीँ रुँदा तपाईं’लाई आनन्द आउँछ ? विशेष गरी रुइँ सकेपछि मानिस’हरुलाई मनमा आनन्द आउँछ । तर रुवाइका पनि विभिन्न पोटोहरु हुन्छन् । रुनु ठीक हो भन्नु हुन्छ भने यस’बारे बुझिराखौँ ।
रुनु ठीक हो भन्नुका केही कारण छन् । हामीले तीन प्रकारका आँशु उत्पादन गर्दछौँ । रिफ्लेक्स (प्रतिबिम्ब) आँशुले बिझा’इरहेका वस्तु बाहिर नि’काल्न सहयोग गर्छन् ।
आँखामै रहने तरल पदार्थ अर्थात आँ’शुले आँखा रसिलो राख्न सहयोग गर्छन् । तर रुवाइको आँशु तेस्रो प्रकारको हो । जसलाई भाव’नात्मक आँशु भनिन्छ । सबै आँशुमा एन्जा’इम, प्राटिन र भावना’त्मक आँशुका साथसाथै दुखाइ कम गर्ने इन्डो’र्फिनजस्ता हर्मोनहरु पनि हुन्छन् ।
रुवाइले शरीरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्याउन सक्छ । रुवाईले मुटुको चाल सुस्त बनाइदिन्छ र तनाव उत्पन्न गर्ने हर्मोन समाप्त पारिदिन्छ ।
तर सबै रुवाइ फा’इदाकारी भने हुँदैन । जो आफु एक्लै रुन्छन् र रोएकोमा ग्लानी महसुस गर्छन् । उनीहरु रोएपछि झन नराम्रो महसुस भएको बताउने गर्छन् । तर जसले साथ पा’एको महसुस गर्छन्, उनीहरु रोएपछि राम्रो महसुस गर्दछन् ।
किनभने मा’न्छेहरु सामाजिक प्राणी हुन् । र आँशुले हामीलाई सहयोग पुर्याउन सक्छ । हामीले कुनै कुराप्रति कति लगाव राख्छौँ भन्ने सन्देश पनि त्यसले दिनसक्छ ।
रुँदा मानि’सबीचको घनि’ष्टता बढाउन म’द्दत पुग्न सक्छ । तनाव र दुखाइ कम हुन सक्छ । त्यसका लागि त’पाईंले रुनै पर्छ ।