कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नि’यन्त्रणमा

नेपाली कांग्रे’सका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तन’हुँमा प्रहरीले नियन्त्र’णमा लिएको छ ।

तनहुँको ब्यास नगरपा’लिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यक’र्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्र’णमा लिएको हो ।

पौडेलले आफूलाई प्रहरीले हिरा’सतमा लिएको भनी फेसबुकमा ले’खेका छन् ।-Onlinekhabar बाट

प्रतिकृया दिनुहोस्