तेजपातले उचित मूल्य नपाउँदा कृषक मारमा

यहाँको रौतामाई गाउँपा’लिका जिल्लाकै सबैभन्दा बढी तेजपात उ’त्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपा’उँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु. दश करो’डभन्दा बढीको तेजपात उत्पा’दन हुने गरेको बताइएको छ ।

कूल उत्पा’दनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पा’दन हुने गरेको छ । डिभिजन वन कार्या’लय गाईघाटका सूचना अधिकारी तथा सहा’यक वन अधिकृत जागेश्वर साहका अनु’सार हाल सो क्षेत्र तेजपात उत्पादनमा अग्र’णी बन्न पुगेको छ ।

सरकारी र निजी क्षेत्रको संर’क्षणमा रहेका वनमा तेजपात खेती हुँदै आएको छ । रौता क्षेत्र जिल्ला’मै बढी तेजपात उत्पा’दन गर्ने क्षेत्र भएको जिल्ला तेजपात व्य’वसायी तथा उद्य’मी भरत थापा बताउँछन् ।

डिभिजन वन कार्या’लय गाईघाटका अ’नुसार कूल तेजपात उत्पा’दनमध्ये वार्षिक ७० प्रतिशतसम्म उ’त्पादन हुने गरेका कारण रौतामा तेजपात उत्पा’दन तीव्र वृद्धि भइरहेको छ । रौता बाहेक उदय’पुर गढीको भला’याडाँडा, डुम्रे, तावाश्री, कटारीको सिरिसे, हर्देनी, मयङ्खु, ताप्ली, चौदण्डीको सिद्धिपुर, बबलामा समेत व्याव’सायिक रुपमा तेजपात उत्पा’दन हुँदै आएको छ ।-अनलाइनखबर बाट

प्रतिकृया दिनुहोस्