सुनको भाउ फेरि बढ्यो,तोलाको कति पुग्यो त हेर्नुहोस्

सुनको भाउ आज फेरि बढे’को छ । नेपाल सुन चाँदी व्यव’सायी महा’संघकाे अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेकाे छ । हिजाे (मंगलबार) पनि ताे’लामा ५ सय रूपैयाँले बढेर ९० हजार ५ सयमा का’राेबार भएकाे थियाे ।

त्यसैगरी मंगलबार प्र’तितोला ९० हजार ५० रूपैयाँमा कारो’वार भएको तेजाबी सुनको मूल्य आज ९० हजार ५ सय ५० रूपैयाँमा काराे’बार भइरहेकाे महा’सङ्घले जना’एको छ । तेजाबी सुन पनि प्रति’तोला रु ५०० ले वृद्धि भएको हो ।

यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोला’को ११ सय ८५ रुपै’याँ पुगेको छ ।-न्यूज24 नेपाल बाट

प्रतिकृया दिनुहोस्