कक्षा १२ को परीक्षा चलिरहेको अबस्थामा यि बिद्यार्थीले लेख्न छाडेर बनाए टिकटक(भिडियो हेर्नुहोस)

परिक्षा च’लिरहेको थियो । तर परिक्षा अन्य सम’यमा जस्तो शान्त थिएन । परिक्षार्थीहरुले एकअ’र्काको कपी हेर्न र परिक्षा हल भित्रै टिकटक ब’नाउनमा ब्यस्त थिए । परिक्षा बोर्डको नियम अनुसार बिद्यार्थीले मोवाइल लगायतका सा’माग्रीहरु केन्द्र भित्र लैजान प्रतिबन्ध गरेको भएता पनि दाङको एउटा परिक्षा केन्द्रको दृश्य फिल्म हलको जस्तो देखिन्थ्यो । स्रोतका अनु’सार परीक्षा चलिरहेको अब’स्थामा बनाएको टिक’टक भिडियो दाङको रहेको खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा का’र्यालय दाङका प्रमुख रामलाल खड्का’का अनुसार त्यो भिडियो दाङकै एक विद्या’लयमा अध्ययनरत विद्यार्थीले बनाएको बताए । तर उक्त भिडियो अहिलेको नभएको यसअघि नै बना’एको र अहिले बाहिर आएको बताइएको छ ।

टिकटक भिडियो बाहि’रिएपछि सम्बन्धित विद्याल’यलाई पनि यस विषयमा स्पस्टी’करण सोधिसकिएको राष्ट्रिय परीक्षा बोर्ड शाखा का’र्यालय दाङका प्रमुख रामलाल खड्काले जान’कारी दिए । परीक्षा हलमा टिकटक भिडियो बाहिरिएपछि परी’क्षाको मर्यादाप्र’ति आलोचना सुरु भएको छ ।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्