आजभोलि संसा’रभरि नै खानेकुरालाई स्वा’दिलो बनाउनको लागि नूनको प्रयोग गर्ने गरिन्छ । मानिसको खानामा नून एउटा अभिन्न अंग बनिस’केको छ । नूनको स्वाद चाखिस’केको कसैले पनि नूनबिनाको खाना रु’चाउन सक्दैन । तर नूनको बारेमा थाहा नपाएका प्रा’चीन कालका मानिसहरु चाहिँ के गर्थे होलान् त ? उत्तर सहज छ– उनीहरु नून’बिना नै खानेकुरा खाने गर्थे ।
वास्तवमा, अमेरिका तथा संसा’रका कतिपय ठाउँका मानिसहरुलाई यूरोपि’यनहरुले खानेकुरामा नूनको प्र’योग गर्न सिकाएका थिए । अझै पनि मध्य अफ्रिकाका कति’पय स्थानहरुमा नूनलाई विला’सिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिस’हरुले मात्रै उप’योग गर्न सक्छन् ।
हाम्रो शरीरमा नून अति आव’श्यक छ । तर दूध खाने तथा मासुलाई काँचै वा पोलेर खाने समु’दायको लागि थप नूनको आवश्यकतै पर्दैन । उनीहरुले शरीर विका’सको लागि आवश्यक पर्ने मात्राको नून, त्यही दूध र मासुबाट नै पाइर’हेका हुन्छन् । तर शाकाहारी तथा मासुलाई उसिनेर खानेहरुका लागि भने थप नूनको आव’श्यकता पर्दछ ।
मानिसले घुम’न्ते जीवन त्यागेपछि नूनको प्र’योग गर्न थालेको पाइन्छ । विशेष गरेर खेतीपातीको युगमा प्र’वेश गरेपछि मानव जीवनमा नून अ’भिन्न अंग बन्न पुगेको देखिन्छ ।
त्यसो त मानव जीव’नमा नूनको महत्व खानालाई स्वादि’लो बनाउने वा शरीरलाई आव’श्यक पर्ने तत्वको अर्थमा मात्र सीमित छैन । यसको आफ्नै सांकेतिक म’हत्व पनि रहेको पाइन्छ । प्राचीन कालमा देउतालाई बली दिँ’इदा बलीको साथै नून पनि दिने गरिन्छ । त्यसबेला नूनको आफ्नै विशेष धा’र्मिक महत्व रहेको पाइन्छ ।
खानेकुरालाई लामो समय’सम्मका लागि सुर’क्षित गर्नको लागि पनि मानिसहरुले नूनको प्रयोग गर्ने गरेको पाइन्छ । नूनको यही गुणले गर्दा यसलाई लामो समयसम्म सुर’क्षित रहने वस्तुको प्रतीकको रुपमा पनि लिने गरेको पाइन्छ ।
एक समयमा यूरोप’तिर कुनै पनि सम्झौता वा लिखत गर्नुपर्दा नून हालेको खानेकुरा खाएर तथा खुवाएर गर्ने गरिन्थ्यो । यसो गर्दा त्यो सम्झौता वा लिख’त पक्का र दिगो कालसम्मको लागि भएको मानिन्थ्यो । हाम्रै नेपाली समाजमा पनि कसैकोमा नून हालेको खाना खाएपछि उसको भलाइ मात्रै गर्नुपर्छ भन्ने मा’न्यता कायमनै रहेको छ । भनाइ नै छ– नूनको सोझो गर्नू ।
नूनको महत्व मानि’सले बुझ्दै गएपछि यसको व्या’पारिक महत्व पनि स्थापित हुँदै गयो । रोचक त के छ भने, इटालीको एउटा प्राचीन सडकको नाम नै नूनको बाटो (Via Salaria) रहेको छ । यसको नाम यस्तो हुनुको कारण चाहिँ प्राचीन का’लमा त्यही बाटो भएर नून ल्याउने गरिनाले हो ।
हामीले कतै काम गरेवा’पत लिने मासिक तलबलाई अंग्रेजी भाषामा Salary भनिन्छ । यो शब्द पनि नूनबाट नै आएको हो । प्राचीन रोमनका’लमा सैनिक वा अफि’सरहरुलाई तलबको साटोमा नून नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्या’पक महत्व थियो भन्ने अ’नुमान गर्न सकिन्छ ।-रातोपाटी बाट