राजेश पायल राई र कल्पना राईको स्वर रहेको ‘सम्झना भो गाउँघरको’ गीत सार्वजनिक(भिडियो हेर्नुहोस)

‘राई इज किङ’को रुपमा परि’चित गायक राजेश पायल राई र गायिका कल्पना राईको आवा’जमा रहेको लोकगीत ‘सम्झना भो गाउँघरको’ सार्वजनिक भएको छ। गीतको भिडियोसहित सार्व’जनिक भएको हो।

मातृभूमि वर्णि’त गीतको शब्द जानुका राईले लेखेकी हुन्। खोटाङ जिल्लाको विभि’न्न रमणीय स्थानमा खिचिएको भिडि’योमा ग्रामीण परिवेशमा रहेका प्रेमील जोडीको भाव’नालाई गीतमा देखाइएको छ। खोटाङ जिल्लाको विभिन्न पर्यट’कीय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक सं’स्कार र संस्कृतिलाई जगेर्ना गर्ने कार्यमा गीतले स’हयोग पुग्ने विश्वास रहेको गीतकार जानु’का राईले बताइन्।

गीतमा गंग’राज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज रहेको छ। मुकेश हुमागाईँको छायाँकन, मानबहादुर थापाको सम्पा’दन गीतमा रहेको छ। त्यस्तै तथा जसबहादुर याक्खाले भिडियोको नि’र्देशन गरेका हुन्। भिडियोमा जस’बहादुर याक्खा जसु, समीक्षा याक्खा तथा कल्पना राईलगायतको अभि’नय रहेको छ।-annapurna post बाट

प्रतिकृया दिनुहोस्