ताइवानमा बस्ने एक युव’तीको खुट्टाको औला २ इन्च लामो भएकै कारण सामाजिक स’ञ्जालमा भाइरल भएको छ । उनको खुट्टाका औला देखेर जो कोही पनि हातको वा खुट्टाका औला हुन् भनेर अ’लमलमा पर्ने गरेका छन् । युवती ताइवान विश्व’विद्यालयकी छात्रा हुन् ।
उनले खु’ट्टाको औलाले नै टिभीको रिमोटको बटन थिचेर च्यानल प’रिवर्तन गर्न सक्ने बताउदै आएकी छिन् । मानिसहरुले यु’वतीको लामो औला भएकै कारण भु’तिया भन्ने गरेका छन् ।
उनले आफ्नो औला’लाई सामाजिक सञ्जा’लमा धेरैले मन पराएको बताउँछिन् । युवती म’न्दिरमा गएर आफ्ना दुई खुट्टाका औलाले नै भगवानको प्राथ’ना गर्ने गर्छिन् ।-इताजा खबरबाट