‘एसो हेरे पूर्वतिर’ मा दयाहाङ र एलिशाको रोमान्स (भिडियो हेर्नुहोस्)

नेपाली क’लाक्षेत्रमा कलाकार दयाहाङ राईको जो’डी प्राय सबैसंग बन्ने गरेको हुन्छ । तिन सबैसंग जोडी बनाउने दया’हाङले यस पटकमा भने डान्सर एलिशा राईसंग आफ्नो जो’डी बनाएका छन् । हुन त यो भन्दा पहिला नि दयाहाङ र एलिशाको जोडी नाबे’नेको भने हाईन । तर यो पटक भने यीनीह’रुको जोडी चर्चामा रहेको छ ।

केही समय अगाडि ‘पछि पछि लागेर बोलको गीत सा’र्वजनिक गरेर चर्चामा रहेका गाय’क पदम राइको नयाँ गीत ‘एसो हेरे पूर्वतिर’ बोलको गीतमा दयाहाङ र एलिशाको रोमन्स’लाई हेर्न सकिन्छ । शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको गीतको भिडियोमा अभि’नेता दयाहाङ राई र अभिनेत्री एलिशा राईको रोमा’न्स देख्न सकिन्छ ।

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडि’योमा प्रेमकथा बुनिएको छ । उक्त भिडियोमा दयाहाङ र एलिशाको भरपुर प्रेम’लाई देख्न पाउँछन् दर्शकले । उसो त चलेपनि नचलेपनि दयाहाङको भूमि’का छ भन्ने थाहा मात्रै भयोभनेपनि दर्शकहरुले दयाहाङलाई मात्रै हेर्न’कैलागी भएपनि फि’ल्ममा हब बुक गर्छन् भने यो झनै यूट्यूबाटै सजि’लै देख्न पाईन्छ । यो भिडियोेले राम्रै स’फलता पाउँछ भन्नेमा यूनिट आ’शाबादी छ ।-इताजा खबरबाट
भिडियो हेरौँ:

प्रतिकृया दिनुहोस्