अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जो’गिनुहोस्

मानव शरीरको विका’ससँगै युवावस्थामा अ’नुहारमा देखिने डन्डीफोरले धेरैलाई हैरान पा’रेको हुन्छ । कहिले’काहीँ निद्रा नपुगेर पनि डन्डीफोर देखिने गर्छ । कसैलाई भने जति सुते पनि डन्डी’फोर देखिन्छ ।
केही सजिलो उपायले नै अनुहा’रमा आउने डन्डीफोरबाट भने बच्न सकिन्छ । जान्नुहोस्‌ डन्डीफो’रबाट कसरी जोगिने ?

बिहान, दिउँसो र वेलु’कीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ । मुख धाएपछि सवा टावेलले पुछ्नु’होस र अनुहार सुख्खा राख्नुहोस् । हप्ताको एक पटक डाक्ट’रको सल्लाह अनसार विभिन्न वस्तु’ले अनुहार लेपन गर्नुहोस् । तर, कुनै लेपनले भने तपाईंलाई एलर्जी बनाउन सक्छ ।

अनुहार सुख्खा भएको बेला गति’लो क्रिम छान्नुहोस् । प्रशस्त पानी पिउनुहोस । यसले डन्डीफोर आउ’नबाट रोक्छ । मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस् ।

चिल्लो खाने’कुराहरू कम खानुहोस् । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ । अनुहारमा अना’वश्य क्रिमहरू नलगाउनुहोस् । अनुहा’रमा घाम पर्न नदिनुहोस् ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्