अभिनेता दयाहाङ राई र अभि’नेत्री लक्ष्मी बर्देवाको अ’भिनय रहेको गीत ‘सुनन परानै दिन्छु’ सार्व’जनिक भएको छ । गीतको भिडियोमा पहिलो प्रेमको सुरुवा’ती कथा देखाइएको छ । हरि लम्साल र मेलिना राईको स्वर रहेको गीतमा संगीत ह’रिकै रहेको छ । शब्द भने श्रृजना प्रलाद शाहले ले’खेका हुन् ।
गीतको भिडियो नेपालमा लोपु’न्मुख अव’स्थामा पुगेको पानी घट्टामा समेत देखाइएको छ । काभ्रेको पनौती नगरपा’लिकाको कुशादेवीमा छायाँकन भए’को भिडियो निकेश खड्काले निर्दे’शन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छा’याँकन, विकाश धमलाको सम्पा’दन रहेको छ ।-इताजा खबर बाट
भिडियो हेरौँ: