चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक( भिडियो हेर्नुहस्)

ज्यो’तिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ युट्युबमा सार्व’जनिक गरिएको छ । गत चैत्र १५ गते सिनेमा घरमा प्रद’र्शनमा आएको चलचित्र ओएसआर डिजिट’लको अफिसियल युट्युब च्यानल’बाट सार्व’जनिक गरिएको हो।

चलचित्र ‘शुभलभ’ लाई पुराना निर्मा’ता तथा नि’र्देशक सन्तोष बाबु लोहनीले नि’र्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा नि’र्माण भएको चल’चित्रका प्रस्तु’तकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको ल’गानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोख’रेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगा’यतका कलाकारको मुख्य भु’मिका रहेको छ ।

चलचि’त्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको को’रियोग्राफी, रामेश्वर कार्कीको छायाँ’कन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पा’दन रहेको छ ।-रातो पाटी बाट

प्रतिकृया दिनुहोस्