गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस)

गायक सु’वास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भि’डियो सार्वज’निक भएको छ । दीपक शर्माको शब्द तथा सं’गीत रहेको गीतले प्रेम’भाव व्यक्त गरेको छ । गीतको भिडियो समे’त बनेको छ । जसमा संगीतकार शर्मा र मोडल उषा उप्रेतीको अभि’नय देख्न सकिन्छ ।

भिडियोमा बैं’शालु उमेरमा युवायु’वतीको प्रेमकथा देखाउन खो’जिएको छ । युवराज वाइवाको नि’र्देशन रहेको भिडि’योमा निशल पौडेलको छायाँ’कन रहेको छ ।-रातोपाटी बाट

प्रतिकृया दिनुहोस्