सोमबार सुन चाँदीको भाउमा घ’टेकाे छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छा’पावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झ’रेको हो ।
तेजा’वी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ८९ हजार ५ सय रु’पैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय २० रुपैयाँमा का’रोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यव’सायी महासंघले आज प्रति १० ग्राम छा’पावाला सुनको भाउ ७७ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ७७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९६० रुपैयाँ काय’म गरेको छ ।-news24 nepal बाट