‘मेरी कुसुम’मा ऐश्वर्या र सन्दीपको रोमान्स (भिडियो हेर्नुहोस्)

गायक संजिव पुडासैनीको नयाँ गीत मेरी कुसुमको भिडियो सा’र्वजनिक भएको छ । गायक पुडासैनीको पाँचौ एल्बम मायामा समा’वेश तेस्रो गीतको भिडियो मेरी कुसुममा शब्द संगीत गायक स्व’यमकै रहेको छ ।

भिडियोमा ऐश्वर्या खुलाल र सन्दीप पुडा’सैनीको प्रेम रोमान्सलाई देखा’इएको छ । फराज अर्पडको निर्देश’नमा तयार भएको गीतमा फराजकै छायांकन, स’म्पादन रहेको छ ।

मेरी कुसुमको भिडियो गायक पुडासैनीले आफ्नै युट्युवबाट सा’र्वजनिक गरेका हुन् । गायक पुडासैनीका नरोई बस फर्की आउँला, किन तिमी आज बो’ल्दिनौँ, मायाको गावैमा, साना साना कुरामा, पहिलो पहिलो, तिम्रो ओठको हाँसो लगा’यतका गीतका भिडियोहरु बजारमा आइ’सकेका छन् ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्